अपराध
लागु औषध Brown Sugar (खैरो हेरोईन) सहित टीकापुरमा १ जना पक्राउ !
कैलाली टीकापुर नगरपालिका वडा नं.९ खक्रौला स्थित प्लास्टिकको पोका थान १ (एक) प्लास्टिक हटाई नापतौल गर्दा कुल तौल ५ ग्राम लागु औषध (खैरो हेरोईन) १ जना पक्राउ परेका छन टीकापुर ११ गते…


