खेलकूद
कसले उचाल्ला तिलोत्तमा गोल्डकप?
बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार सुदूरपश्चिम-११ र मनाङ मर्स्याङ्दी क्लब भिड्दै छन्। बुधबार र बिहीबार भएको सेमिफाइनल खेलबाट विजयी हुँँदै सुदूरपश्चिम र मनाङ मर्स्याङ्दी उपाधि नजिक पुगेका हुन्। पहिलो चरणको…


