बिश्लेशण
प्रदर्शन र आरोप–प्रत्यारोप रोक्न दोस्रो पुस्ताका नेताहरुको अध्यक्षद्धयलाई खबरदारी
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो पुस्ताका नेताहरुले अध्यक्षद्धयलाई सडक प्रदर्शन र आरोपप्रत्यरोप रोक्न माग गरेका छन् । बिहीबार नेताहरु घनश्याम भुषाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, बर्षमान पुन…


