समाज
बालेनले फेरि एकपटक नेताहरूविरुद्ध अमर्यादित भाषा प्रयोग गरे
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले फेरि एकपटक नेताहरूविरुद्ध अमर्यादित भाषा प्रयोग गरेका छन् । बालेनले भ्रष्टाचारविरुद्धको प्रदर्शनलाई लक्षित गर्दै भने यस्तो सडक नाटक धेरैपटक देखिएको भन्दै प्रदर्शनकारी र नेताहरूविरुद्ध तीखो टिप्पणी…


