अपराध
पेस्तोल देखाएर एनएमबी बैंकको महोत्तरी शाखामा लुटपाट
मंगलबार दिउँसो साढे १२ बजे ४ जनाको समूहले पेस्तोल ताक्दै लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी तथा प्रवक्ता दिलिप गिरीले बताए। बैंकका अनुसार ३८ लाख रुपैयाँ लुटपाट भएको छ। ४ जनाको समूहमा…


