अपराध
एक क्वीन्टल गाँजासहित दुईजनालाई पक्राउ
महोत्तरी प्रहरीले एक क्वीन्टल गाँजासहित दुईजनालाई पक्राउ गरेके छ । पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर भिमफेदी गाँउपालिका १ बस्ने २९ वर्षीय रुपेश गोले र सहचालक २६ वर्षीय अनिल पाख्रिन छन् । सोमबार…


