अपराध
मोबाइलको डाटा केबलले घाँटी कसेर आफ्नै श्रीमानको हत्या
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १४ पर्सावलकी एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन्। आफनो भारतीय साथीको सहयोगमा हशिवुन निशाले आफ्ना २९ वर्षीय श्रीमान् अब्दुल नसिम खाँको बिहीबार राति हत्या गरेको…


