आज शेयर बजारमा हरियाली

१९ फागुन- काठमाडौँ, आजमंगलबार सेयर बजार परिसूचक ९नेप्से०मा हरियालीमय भएको छ । आज नेप्से ३८.५२ अंकले वृद्धि हुँदै २ हजार ७१२.४९ बिन्दुमा पुगेको हो ।


नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार १ करोड ५१ लाख ८४ हजार बराबर कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २३ करोड भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्