महेश बस्नेतसंग चनावमा भिड्दै राजिव खत्रि

५ माघ- काठमाडौँ, फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भक्तपुर-२ बाट राजीब खत्री चुनाव लड्ने भएका छन् । खत्री महेश बस्नेतको क्षेत्रबाट चुनाव लड्ने भएका छन।

खत्रीलाई भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट उम्मेदवारी दिने पक्का भएको रास्वपाका एक नेताले बताएका छन् ।

यता भक्तपुर-२ मा एमालेबाट महेश बस्नेतले टिकट पाएका छन् । राजीव खत्री चुनाव लड्ने पक्का भएसँगै भक्तपुर-२ मा महेश बस्नेत र खत्रीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्