४ माघ – काठमाडौं, नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका छन्।

उनले आज राष्ट्रियसभा सचिवालयमा राजीनामा बुझाएका हुन्। उनले आगामी प्रतिनिधिसभा निर्वाचन लड्न राजीनामा लिएका हुन् ।
उनी सर्लाही-३ बाट निर्वाचन लड्ने टुंगो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्