१२ असोज- काठमाडौं, आज आइतबार नेप्से परिसूचक ११.५१ अंकले बढेको छ । नेप्से परिसूचक बढेर २६६३.५१ विन्दुमा पुगी बन्दभएको छ। आज ७५ लाख ११ हजार १९३ कित्ता सेयर किनबेच भयो भने २ अर्ब ९३ करोड ५९ लाख १४ हजार ९१० रुपैयाँमा बराबरको कारोवार भयो।
कारोबारमा आएकामध्ये १७० स्टक्सको मूल्य बढ्दा ६९ वटाको घट्यो। १२ स्टक्सको मूल्य भने स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस्