नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ

०५ असोज – काठमाडौं, आज शुक्रवार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आयतवार छापावाल सुन तोलामा २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य ११ सयले बढेको हो ।

गतसाताको शुक्रवार सुन तोलामा २ लाख १६ हजार रुपैयाँमा कारोवार भएको थियो ।

 

यस्तै आज आइतवारवार चाँदी २ हजार ६ सय २० रुपैयाँमै कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य गतसाताको शुक्रवारको तुलनामा ४० रुपैयाले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्