२० भदौ – काठमाडौं, आज शुक्रवार नेपाली बजारमा सुनको मूल्य भारी मात्रामा बढेको छ । साथै चाँदीको मूल्य पनि सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रवार पनि छापावाल सुन तोलामा २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य २५ सयले बढेको हो ।
हिजो बिहीवार सुन तोलामा २ लाख ७ हजार ९ रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज शुक्रवार चाँदी २ हजार ४ सय ९० रुपैयाँमै कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजोको बिहीवारको तुलनामा १० रुपैयाले बढेको हो ।
प्रतिक्रिया दिनुहोस्