१८ भदौ – काठमाडौं, आज बुधवार नेपाली बजारमा सुनको मूल्य २ लाख पार भए संगै लगातार उकालो लाग्ने क्रम्मा रहेको छ भने चाँदीको मुल्य आज घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधवार छापावाल सुन तोलामा २ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ। सुनको मुल्य आज २ हजारले बढेको हो ।
हिजो मंगलवार सुन तोलामा २ लाख ५ हजार ९ रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज बुधवार चाँदी २ हजार ४ सय ८० रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजोको मंगलवारको तुलना भन्दा ५ रुपैयाँले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्