आज सुन र चाँदीको मुल्य घट्यो

३० साउन- काठमाडौं, शुक्रवार नेपाली बजारमा सुन र चाँदीको मुल्य घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रवार छापावाल सुन तोलामा १ लाख ९६ हजार २ सय रुपैयाँ कायम भएको छ। सुनको मुल्य आज ६ सयले बढेको हो

 

हिजो बिहीवार सुन तोलामा १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै आज शुक्रवार चाँदी २ हजार ३ सय १५ रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य बिहीवारको तुलना भन्दा २५ रुपैयाँले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्