लोसपाका वरिष्ठ नेताले आफ्नो पदबाट राजीनामा दिए

२७ साउन- काठमाडौं, लोसपाका वरिष्ठ नेता अनिलकुमार झाले आफ्नो पदबाट राजीनामा दिएका छन्।

लोसपा अध्यक्ष महन्थ ठाकुरले उनको राजीनामा स्वीकृतसमेत गरिसकेका छन्। उनले केही समयअघि पार्टी कार्यालयमा राजीनामा पत्र दिएका थिए ।

 

अनिलकुमार झाले पनि आफूले वरिष्ठ नेता र पार्टीबाट पनि राजीनामा दिएको बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस्