आफ्नै घरको करेसाबारीमा एक जना मृत अबस्थामा फेला

२० साउन- अछाम, एक जना मृत फेला परेका छन्।

कमलबजार नगरपालिका–९ का अन्ज्दाजी ५० वर्षीय रतन रावत अछाममा मृत फेला परेका छन्। उनको मानसिक अबस्था ठिक नभएका घरमा एक्लै बस्ने गरेको र आफ्नै घरको करेसाबारीमा मृत अबस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ।

रावतको सब पोष्टमार्टमका लागी जिल्ला अस्पताल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्