सोमबार सेयर बजार १६.६५ अंकले बढ्यो ।

१९ साउन- काठमाडौं, आज सोमबार सेयर बजार १६.६५ अंकले बढेर २८७५.५५ बिन्दुमा रोकिएको छ ।

सोमबार नेप्सेमा कुल १० अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । १४० कम्पनीको सेयर मूल्य बढ्दा ११० कम्पनीको घटेको छ ।

प्रतिक्रिया दिनुहोस्