५ माघ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन टिमका राजु पाण्डेलाई टिकट दिएको छ । काठमाडौं क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गर्नका लागि टिकट दिएको हो ।

आज रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा पुगेर पाण्डेले टिकट लिएका छन् । पाण्डे यसअघि काठमाडौं महानगरपालिकाको नगरप्रहरी प्रमुख थिए ।
प्रतिक्रिया दिनुहोस्