भारतको उत्तर प्रदेशको अलीगढमा भाजपा अल्पसंख्यक मोर्चाका महानगर महासचिवमाथि गोली प्रहार भएको छ ।
तीन जनाले घरबाट बोलाए र गोली चलाए। भाजपा नेतालाई गोली लागेको छ । भाजपा नेता मेडिकल कलेजमा भर्ना भएका छन् । गोली चलाउनुको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । यो घटना कोतवाली थाना क्षेत्र भुजपुराको हो ।
प्रतिक्रिया दिनुहोस्