बालेन र सुदन गुरुङ समेत घण्टीघर पुगे

४ माघ- काठमाडौं, काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह रास्वपाको घण्टीघर पुगेका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी केन्द्रीय कार्यालयमा पुगेका हुन् ।


उनीसहित जेनजी अभियन्ता सुदन गुरुङ समेत घण्टीघर पुगेका छन् । उनीहरूलाई रास्वपा नेता कार्यकर्ताहरूले स्वागत गरेका छन् । बालेन,सुदनले कार्यालयमा रास्वपाको चुनाव चिह्न घण्टी समेत बजाएका छन् ।

लगत्तै उनी रास्वपा कार्यालयबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्