राजनीति

नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यपदबाट आफ्नो राजीना दिए

नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यपदबाट आफ्नो  राजीना दिए
Interview with Spokesperson and Secretariat Member Narayan Kaji Shrestha, in Kathmandu, on Sunday, March 8, 2020. Photo: Balkrishna Thapa Chhetri/THT

४ माघ – काठमाडौं, नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका छन्।

 

उनले आज राष्ट्रियसभा सचिवालयमा राजीनामा बुझाएका हुन्। उनले आगामी प्रतिनिधिसभा निर्वाचन लड्न राजीनामा लिएका हुन् ।

उनी सर्लाही-३ बाट निर्वाचन लड्ने टुंगो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…