गगन थापाले गरे निर्वाचन घोषणापत्र समितिको घोषणा

१ माघ -काठमाडौँ,  गगन थापाको नेतृत्वमा निर्वाचन घोषणापत्र समिति बनेको छ । विशेष अधिवेशनबाट निर्वाचित भएको पहिलो कार्यसमितिले यस्तो निर्णय गरेको प्रवकत्ता देवराज चालिसेले जानकारी दिए ।

बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वका निर्वाचन परिचालन समिति बनाउने निर्णय समेत गरेको छ । बैठकले नयाँ बनेको केन्द्रीय समितिलाई आयोगमा अद्यावधिक गराउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्