२२ पुष – काठमाडौं, राष्ट्रिय सभा निर्वाचनमा चार दलबीच गठबन्धन गर्ने सहमति भएको छ ।

राष्ट्रियसभाको सीटमा कुरा मिलेसँगै गठबन्धन गर्ने पक्का भएको हो ।
बाँडफाँड अनुसार कांग्रेस र एमालेले ७/७, नेकपाले ३ र जसपाले १ सीट लिने सहमति भएको छ ।
शुक्रबार, २० कात्तिक २०८३
© २०८३ सञ्जालहब । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…