विशेष महाधिवेशन पक्षधरले घेरे कांग्रेस केन्द्रीय कार्यालय

२२ पुष -काठमाडौं, नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।

विशेष महाधिवेशनका लागि संस्थापन पक्ष तयार नभएपछि कार्यकर्ताहरूले केन्द्रीय कार्यालय घेरेर नारा लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्