ललितपुर, २२ भदौ :
एमालेको विधान महाधिवेशनमा अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ललितपुरको गोदावरीस्थित सनराइज हलमा आइतबार जारी नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको अध्यक्षता गर्नुहुँदै । तस्बिर : प्रकाश सिलवाल/रासस
२० पुष- काठमाडौं, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मानव अधिकार आयोगमा बयान दिएका छन् ।
गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनका विषयमा आयोगले अध्यक्ष ओलीसँग बयान लिएको हो ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…