१ पुष-ब्राजिल, गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ ।

आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ ढलेर टुक्रा टुक्रा भएको छ । फोटोमा देखिए अनुसार ‘स्ट्याच्यु अफ लिबर्टी’ को टाउको को भाउ भुइमा बजारिएको जस्का कारण ‘स्ट्याच्यु टुक्रा मा परिणत भएको छ ।
यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । यो मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति नभएको स्थानीय प्रशासनले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्