बजारको अंक घटेनी कारोवार रकम बढ्यो

 

२८ मंसिर- काठमाडौं, आज शेयर कारोवारको साताको पहिलो दिन आइतबार सेयर बजार २६ सय तल झरेको छ ।

आज शेयर बजार १२.५० अंक घट्दै नेप्से परिसूचक २५९४ अंकमा झरेको हो ।

आज पहिलो दिन ४ अर्बको कारोबार भएकोछ । ५६ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ६ को स्थिर रह्यो ।

प्रतिक्रिया दिनुहोस्