रवि लामिछानेको मुद्दाको आज पनि सुनुवाइ स्थगित

२५ मंसिर- बुटवल, रास्वपाका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दाको आज पनि सुनुवाइ स्थगित भएको छ।

 

 

 

उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा आजका लागि तोकिएको पेसी ‘हेर्न नमिल्ने’ भन्दै सारिएको हो। लामिछाने र जोशीको मुद्दाको सुनुवाइ न्यायाधीशहरू तेजनारायण सिंह राई र सागर विष्टको ४ नम्बर इजलासमा तोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्