१२ असोज- काठमाडौं, आज आइतवार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतवार छापावाल सुन तोलामा २ लाख २३ हजार २ सय रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य ७ सयले बढेको हो ।
गतसाता शुक्रवार सुन तोलामा २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज आइतवार चाँदी २ हजार ८ सय १० रुपैयाँमै कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य गतशाताको सुक्रवारको तुलनामा ७० रुपैयाले बढेको हो ।
प्रतिक्रिया दिनुहोस्