अन्तर्वार्ता समाज

एक युवकको सर्पको टोकाइबाट मृत्यु

एक युवकको सर्पको टोकाइबाट मृत्यु
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

८ असोज- बाजुरा, एक युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ। घटना त्रिवेणी नगरपालिका–२ चौसालको हो ।


स्थानीय ४० वर्षीय सर्जन बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा लगेको मा उनको मृत्यु भएको हो। दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…