सेयर बजार ५८.६३ अंकले बढ्यो

७ असोज- काठमाडौं, आज सेयर बजार ५८.६३ अंकले बढेको । शेयर बजारको नेप्सेले परिसुचक बढेर २ हजार ६ सय ८२.२५ विन्दुमा माथी चढेको छ ।

आज ६७ हजार ३ सय ८२ पटकको कारोबारमा १ करोड १३ लाख ५३ हजार १ सय ४८ कित्ता सेयर किनबेच भयो भने ५ अर्ब २९ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्