०६ असोज – काठमाडौं, आज सोमवार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमवार छापावाल सुन तोलामा २ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य ७ सयले बढेको हो ।
हिजो आइतवार सुन तोलामा २ लाख १७ हजार १ सय रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज सोमवार चाँदी २ हजार ६ सय ५० रुपैयाँमै कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजो आइतवारको तुलनामा ३० रुपैयाले बढेको हो ।
प्रतिक्रिया दिनुहोस्