नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य बढ्यो

३० भदौ – काठमाडौं, आज सोमवार नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमवार छापावाल सुन तोलामा २ लाख १५ हजार २ सय रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य १ सयले घटेको हो ।

हिजो आइतवार सुन तोलामा २ लाख १५ हजार १ रुपैयाँमा कारोवार भएको थियो ।

 

यस्तै आज सोमवार चाँदी २ हजार ५ सय ७५ रुपैयाँमै कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजोको आइतवारको तुलनामा ५ रुपैयाले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्