अन्तर्वार्ता समाज

प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु

प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु

२४ भदौ-काठमाडौं,  जेनजी युवाहरूको प्रदर्शनमा काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।

मंगलबार दिउँसो २ बजे कालिमाटी चोकमा भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको हो।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…