बिहीबार सेयर बजार ६.५५ अंकले घट्यो

१९ भदौ- काठमाडौं, आज बिहीबार सेयर बजार ६.५५ अंकले घटेको छ । नेप्से घटेर २७१९ अंकमा रोकिएको छ ।

आज बजार घटेपनि कारोबारको रकम भने बढेको छ । आज ५ अर्ब १४ करोडको कारोवार भयो । ८५ कम्पनीको मूल्य बढ्दा १६५ को घट्यो भने एउटाको स्थिर रह्यो ।

प्रतिक्रिया दिनुहोस्