१९ भदौ -अछाम, दुई किशोरी मृत फेला परेका छन् । किशोरीहरु बिहीबार रुखको हाँगोमा उनीहरू झुन्डिएको अवस्थामा फेला परेका हुन ।
तुर्माखाँद गाउँपालिका– ६ सल्लेरी वनमा एउटै रुखको हाँगोमा उनीहरू झुन्डिएको अवस्थामा मृत फेला परेका छन । घटनास्थल घरबाट ४ सय मिटर टाढा छ। उनीहरू दुवै जना ६ नम्बर वडाकै हुन् । उनीहरू १७ गतेबाट सम्पर्कविहीन भएका थिए । किशोरीहरूको उमेर १७ र १५ वर्ष रहेको छ।
घटनाबारे सूक्ष्म तरिकाले अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्