आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

१९ भदौ – काठमाडौं, आज बिहीवार नेपाली बजारमा सुन र चाँदीको मुल्य स्थिर रहेको छ । सुन र चाँदीको मूल्य बुधवारकै मूल्य कायम भएको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीवार पनि छापावाल सुन तोलामा २ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो बुधवार सुन तोलामा २ लाख ७ हजार ९ रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै आज बिहीवार चाँदी २ हजार ४ सय ८० रुपैयाँमै कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजोको बुधवारकै मूल्यमा कारोवार भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्