सुन र चाँदीको मूल्य निरन्तर ओकालो लाग्ने क्रम्मा

१६  भदौ – काठमाडौं, आज मंगलवार नेपाली बजारमा सुनको मूल्य २ लाख पार भए संगै लगातार उकालो लाग्ने क्रम्मा रहेको छ भने चाँदीको मुल्य पनि भरी अंकले बढी रहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलवार छापावाल सुन तोलामा २ लाख ५ हजार ९ सय रुपैयाँ कायम भएको छ। सुनको मुल्य आज ६ सयले बढेको हो ।

 

हिजो सोमवार सुन तोलामा २ लाख ५ हजार ३ रुपैयाँमा कारोवार भएको थियो ।

 

यस्तै आज मंगलवार चाँदी २ हजार ४ सय ८५ रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजोको सोमवारको तुलना भन्दा १५ रुपैयाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्