११ भदौ- काठमाडौँ, टौदहको बारीमा एक युवक मृत फेला परेका छन्। घटना कीर्तिपुर नगरपालिका ६ टौदहको बारीको हो ।

इलाम घर भएका ३५ वर्षीय प्रदीप राई बुधबार मृत अवस्थामा फेला परेका छन।
घटना बारे कीर्तिपुर प्रहरी वृत्तले अनुसन्धान गरिरहेको छ।
शनिबार, २१ कात्तिक २०८३
© २०८३ सञ्जालहब । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…