एक युवक चित्लाङमा मृत फेला

१० भदौ -काठमाडौँ, एक युवक मृत फेला परेका छन्। घटना चित्लाङको हो ।

 


चन्द्रागिरी नगरपालिका ४ चित्लाङस्थित बाटोमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका १ सर्वाग घर भएका ३२ वर्षीय सुजन थिङ मृत फेला परेका छन। उनि सोमबार मृत अवस्थामा फेला परेका थिए ।

 

यस घटनाका बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्