८ भदौ – काठमाडौं, आज शेयर कारोवारको साताको पहिलो दिन आइतबार सेयर बजार १८.०२ अंक घटेको छ । आज नेप्से परिसूचक २७३९.९५ अंकमा ओरालो लागेको छ ।

आज बजार घटेपनि कारोबार रकम भने बढेको छ । आज ६ अर्ब ५४ करोडको भयो । ४१ कम्पनीको मूल्य बढ्दा २०८ को घट्यो ।
शनिबार, २१ कात्तिक २०८३
© २०८३ सञ्जालहब । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…