८ भदौ – काठमाडौं, आज शेयर कारोवारको साताको पहिलो दिन आइतबार सेयर बजार १८.०२ अंक घटेको छ । आज नेप्से परिसूचक २७३९.९५ अंकमा ओरालो लागेको छ ।
आज बजार घटेपनि कारोबार रकम भने बढेको छ । आज ६ अर्ब ५४ करोडको भयो । ४१ कम्पनीको मूल्य बढ्दा २०८ को घट्यो ।
प्रतिक्रिया दिनुहोस्