६ भदौ- काठमाडौं, शुक्रवार आज पनि नेपाली बजारमा सुन र चाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रवार छापावाल सुन तोलामा १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ। सुनको मुल्य आज ४ सयले बढेको हो ।
हिजो बिहीवार सुन तोलामा १ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज शुक्रवार चाँदी २ हजार ३ सय १० रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजो बिहीवारको तुलना भन्दा २० रुपैयाँले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्