भारतको मणिपुरमा भयानक गोलीबारी, हिंसामा नौ जनाको मृत्यु भएको छ ।

भारतको मणिपुरमा भयानक गोलीबारी हँदा ९ जनाको मृत्यु भएपछि फेरी हिंसा भड्केको छ

 

हिंसाग्रस्त मणिपुरमा शान्ति प्रयासलाई फेरि ठूलो धक्का लागेको छ।

प्राप्त जानकारी अनुसार मणिपुरको इम्फाल पूर्वी जिल्लाको खामेनलोक क्षेत्रमा भएको पछिल्लो हिंसामा नौ जनाको मृत्यु भएको छ । योसँगै यस हिंसामा धेरै मानिस घाइते भएको खबर पनि बाहिर आएको छ ।

प्रतिक्रिया दिनुहोस्