३ भदौ- बैतडी, एक बालक दार्चुलामा मृत फेला परेका छन्।
डिलाशैनी गाउँपालिका–५ घर भएका १५ वर्षीय सन्दीप जोशी सोमवार राति मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएका छन।
दार्चुलाको भू तथा जलाधार कार्यालयमा कार्यरत आफ्नै बुवासँग दार्चुला सदरमुकाम खलंगामा बस्दै आएका जोशी मृत फेला परेका हुन्। यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्