श्रावन ५-कञ्चनपुरमा लागुऔषधसहित धनगढीका एक युवक पक्राउ परेका छन्।
जिल्लाको पुर्नवास नगरपालिका–५ सिमरी पुलबाट ३ ग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–११ का ३३ वर्षीय मानबहादुर राना बिहिवार पक्राउ परेका हुन्। उनलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले पक्राउ गरेको हो।
स्रोतः दिनेश खबर



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…