पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डमा खुल्यो

१ भदौ- काठमाडौं, सुक्खा पहिरोका कारण अवरुद्ध भएको सडक नारायणगढ–मुग्लिन सडकखण्डमा खुलेको छ ।

 


इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा आज बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएकोमा बाटोबाट तत्काल पहिरो हटाई खल्ला गरिएको छ।

पहिरो पन्छाएसँगै सडकमा दुईतर्फी यातायात सञ्चालन भई रहेका छन । जिल्ला प्रहरी कार्यालयका प्रहरीका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सबै सवारीसाधन आ आफ्नो गन्तव्यतर्फ लागेका छन।

प्रतिक्रिया दिनुहोस्