अन्तर्राष्ट्रिय अन्तर्वार्ता

ब्राजिलको एक विस्फोटक कारखानामा विस्फोटहुँदा छ जनाको मृत्यु

ब्राजिलको एक विस्फोटक कारखानामा विस्फोटहुँदा छ जनाको मृत्यु

२८ साउन -ब्राजिल, दक्षिणी ब्राजिलको एक विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा छ जना पुरुष साथै उक्त विस्फोटमा तीन जना महिलासहित नौ जनाको मृत्यु भएको छन् ।

 


राजधानी कुरिटिबामा भएको विस्फोटको कारण लगभग १.५ किलोमिटर वरपर सम्मका भवनहरू क्षतिग्रस्त भएका छन् । ब्राजिलका अधिकारीहरूले यस सम्बन्धमा अझै अनुसन्धान भइरहेकोले घटनाको कारण पत्ता लाग्न अझै समय लाग्ने बताएका छन् ।

 

भग्नावशेषबाट सात जना घाइतेलाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा लगिएको अधिकारीहरूले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…