२८ साउन-कञ्चनपुर, एक जना मृत अबस्थामा फेला परेका छन्। घटना बेदकोट नगरपालिका–५ पोलखरीको हो ।

बेदकोट नगरपालिका–५ पोलखरीस्थित पूर्व झले खोला किनारामा सोही नगरपालिका–६ मुसेपानी बस्ने ३५ वर्षीय बिनोद चौधरी मंगलबार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…